अलैङ्गिक पाकिस्तानी युवती भन्छिन्: 'मलाई यौन आत्मीयताको चाहना नै हुँदैन'

अलैङ्गिक पाकिस्तानी युवती भन्छिन्: 'मलाई यौन आत्मीयताको चाहना नै हुँदैन'

२९ वर्षीया साना करदार पाकिस्तानी ब्रिटिश हुन् जो आफूलाई अलैङ्गिक भन्न रुचाउँछिन्।

उनी भन्छिन्, "मलाई यौन आत्मीयताको चाहना नै महसुस हुँदैन। मलाई अँगालो र चुम्बन चाहिँदैन।"

अलैङ्गिक भनेको के हो र अलैङ्गिक व्यक्तिहरू को हुन्?

साना करदारले यो भिडिओमार्फत यी कुराहरू भनेकी छन्।

भिडिओ: करिमूल इस्लाम